२०४७ सालको संसदीय चुनावमा ९ सिट प्राप्त गरी तेस्रो भएको तत्कालीन जनमोर्चा नेपाल २०५१ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रतिनिधिसभा विघटन गरेपछि भएको मध्यावधि निर्वाचनमा सहभागी नै भएन। बरु, जनमोर्चा नेपालका नेताहरूले आफ्नो पार्टी पुनर्गठन गरे …