एकीकृत ट्राफिक व्यवस्थापन प्रणालीबारे उच्चस्तरीय कार्यशाला सम्पन्न

काठमाडौं उपत्यकामा बढ्दो ट्राफिक चाप, सडक जाम व्यवस्थापन तथा सडक सुरक्षा सुधारका विषयमा केन्द्रित “Integrated Traffic Management System सम्बन्धी एकदिवसीय कार्यशाला गोष्ठी–२०८३” सोमबार सम्पन्न भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय को आयोजनामा रामशाहपथस्थित कार्यालय परिसरमा सम्पन्न कार्यशाला तीन सत्रमा सञ्चालन गरिएको थियो। कार्यक्रमको उद्घाटन नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालय का सचिव गोपाल प्रसाद सिग्देल […]