डोल्पाको चुगाँड खोलामा ट्रक फस्दा भेरी करिडोर अवरुद्ध

१४ वैशाख, डोल्पा । हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-९ स्थित चुगाँड खोलामा मालबाहक ट्रक फस्दा सडकखण्ड अवरुद्ध भएको छ । सोमबार बिहान करिब १० बजे नेपालगञ्जबाट डोल्पातर्फ आउँदै गरेको मालबाहक ट्रक उक्त खोलामा फसेपछि भेरी करिडोर …