७० प्रतिशतले घट्यो लसुन आयात

७ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिना (साउन-चैत) मा नेपालमा लसुन आयात ७० प्रतिशतले घटेको छ । गत आव साढे ६ अर्ब रुपैयाँ नजिक लसुन आयात भएकोमा यस वर्ष परिमाण र मूल्य …