के हो कुनै बेला ‘उत्कृष्ट कर्मचारी’को पुरस्कार पाएका तिवारीलाई लागेको भ्रष्टाचार मुद्दा ?

कुनै बेला उत्कृष्ट कर्मचारीका रूपमा पुरस्कृत काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्व विकास आयुक्त डा. भाइकाजी तिवारीविरुद्ध अस्वाभाविक सम्पत्ति आर्जनको आरोपमा साढे १० करोड रुपैयाँभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा दायर गरेको मुद्दामा तिवारीले १० करोड ५४ लाख ९५ हजार ८ सय ७१ रुपैयाँ ३९ पैसाको स्रोत […]