संसदीय समितिका सभापतिको उम्मेदवारबारे छलफलमा विपक्षी दलहरू
३ वैशाख, काठमाडौं । विपक्षी दलहरू संसदीय समितिका सभापतिको उम्मेदवारबारे छलफलमा जुटेका छन् ।
नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी सबै समिति सभापतिमा उम्मेदवारी दिनेबारे छलफलमा छन् ।
‘उम्मेदवारी दिऔं । जीत/हार स्वाभाविक छ’ संयुक्त छलफलमा रहेका …