अमेरिकामा पक्राउ परे ब्राजिलका पूर्व गुप्तचर प्रमुख रामागेम, राजनीतिक शरणको माग

ब्राजिलका पूर्व गुप्तचर एजेन्सी प्रमुख तथा पूर्व सांसद अलेक्जान्द्रे रामागेमलाई अमेरिकी इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)ले पक्राउ गरेको छ । एक ब्राजिलियन सिनेटरले सोमबार यसबारे जानकारी दिँदै रामागेमलाई अमेरिकामा राजनीतिक शरण दिन आग्रह गरिएको बताएका छन्। सन् २०२३ मा पूर्व राष्ट्रपति जाइर बोल्सोनारोका समर्थकहरूले गरेको कथित कू प्रयासमा संलग्न भएको आरोपमा रामागेमलाई सेप्टेम्बरमा १६ वर्षको […]