नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण

काठमाडौं– नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष लीला भण्डारीले पदभार ग्रहण गरेकी छिन् । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा मंगलबार राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष भण्डारीले पद तथा गोपनीयताको शपथ लिएकी थिइन् ।