बालेनको बयान- ‘२३ गते सरकारले ‘आतंकवादी शैली’ अपनाउँदा २४ को घटना भयो’

११  चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाहले  जेनजी आन्दोलनका क्रममा भदौ २३ गते ' आतंकवादी' शैलीमा सरकारले अध्यधिक बल प्रयोग गरेरका कारण २४ गतेको घटना भएको बयान दिएका छन् ।  उनले उक्त घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन …