भारत-नेपाल स्थलमार्ग पर्यटनको नयाँ यथार्थ र हाम्रो तयारी

केही दिनअघि काठमाडौंको सडकमा हिँडिरहँदा भारतीय नम्बर प्लेटको जिप रोकियो । भित्र एउटा परिवार थियो । झ्याल खोलेर उनीहरूले सोधे– ‘बुटवल कसरी जाने ?’ साधारण प्रश्न थियो । तर, त्यस प्रश्नले एउटा गहिरो संकेत बोकेको थियो …