ओली निवास पुगेर माधव नेपालले दिए समवेदना

काठमाडौँ – नेकपा सहसंयोजक पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर समवेदना प्रकट गरेका छन् । अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको निधनपछि शोकमा रहेका ओलीलाई भेट्न नेपाल शनिबार गुन्डुस्थित ओली निवास पुगेका हुन् । भेटका क्रममा अध्यक्ष नेपालले दिवंगत ओलीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्। केही […]