मध्यपूर्व तनाव : इरानमा मृतकको संख्या ७८७ पुगेको दाबी
१९ फागुन, काठमाडौं । इजरायल र अमेरिकाको सैन्य हमलामा परी इरानमा ७४२ जनाको मृत्यु भएको दाबी गरिएको छ । इरानको रेड क्रिसेन्ट सोसाइटीलाई हवाला दिँदै इजरायल-अमेरिकाको हमलामा परी ७८७ इरानी नागरिकको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले …