काठमाडाैं । सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरी काठमाडौमा संचालित ‘सि.सं. ३२ सैनिक कमाण्ड तथा स्टाफ तालिम’का शिक्षार्थी अधिकृतहरुले आज सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको अवलोकन भ्रमण गर्नुभएको छ । सोही अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले अवलोकन भ्रमणमा आउनु भएका तालिमका वरिष्ठ प्रशिक्षक महासेनानी पंकज रावललाई मायाको चिनो प्रदान गर्नुभएको थियो । […]