सुनको भाउ बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?

सोमबार प्रतितोल तीन हजार दुई सय रूपैयाँ बढेको सुनको भाउ प्रतितोला आज एक हजार तीन सय रूपैयाँ बढेको हो।