केयूका पूर्वभीसी प्रा डा शर्मा गम्भीर बिरामी, आईसीयूमा उपचार हुँदै

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा डा सुरेशराज शर्मा गम्भीर बिरामी परेका छन् ।