गगनले पन्छाए सबै बाधा, देउवा छाडेका नेता सानेपा पुग्दा अंकमाल र जय नेपाल
१ असोज, ललितपुर । सात दशकको विरासत भएको नेपाली कांग्रेसमा पाँच दशक उमेर छोएका गगन थापा सभापति बनिसक्दा कतिपयलाई, स्वयं उनैलाई अझै ह्याउ आइरहेको थिएन । कारण थियो, पूर्वसभापति शेरबहादुर देउवाको नाममा खुलेको समूहले सिर्जना …