‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ नारासहित ‘सिजी प्रोपर्टिज नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी–२०८३’ असोज १ देखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ। नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघको संयुक्त आयोजनामा हुने प्रदर्शनीमा नेपालसहित भारतबाट गरी १०० भन्दा बढी स्टल रहनेछन्। आयोजकका अनुसार सबै स्टल बुकिङ […]