नर्मन बोरलगदेखि अकिनोरी किमुरासम्म

पुस्तक : पृथ्वी बचाउने खेतीपाती लेखक : अकिनोरी किमुरा नेपाली अनुवाद : अर्निमैया बज्राचार्य सम्पादक : कृष्णप्रसाद पौडेल प्रकाशक : खाद्यान्नका लागि कृषि अभियान, फरेस्ट एक्सन नेपाल प्रकाशन वर्ष : २०२६ (काठमाडौं) पृष्ठ : १५४ आज हामीमध्ये धेरैजसोलाई पृथ्वीलाई घेरिरहेको जलवायु सङ्कटबारे …