रसुवा बाढीमा बेपत्ताको तस्वीरले भरिएको भित्ता (तस्वीरहरू)

भोटेकोसी नदीमा आएकाे बाढीमा बेपत्ता भएकाहरूको खोजीमा सहयोग पुग्ने विश्वाससहित काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरको भित्तामा बेपत्ताका तस्वीर टाँसिएका छन् ।