डिभी रोक्नु गैरकानुनी ठहर गर्दै ११५२ बादीको प्रक्रिया अघि बढाउन अदालतको आदेश

अमेरिकी संघीय अदालतले ट्रम्प प्रशासनले डाइभर्सिटी भिसा कार्यक्रमका महत्वपूर्ण प्रक्रिया गैरकानुनी रूपमा रोकेको ठहर गर्दै २०२६ को डाइभर्सिटी भिसा चिठ्ठामा छनोटमा परेका आवेदक र उनीहरूका योग्य परिवारका सदस्यहरूको आवेदन प्रक्रिया पुनः अघि बढाउन सरकारलाई आदेश दिएको छ। अमेरिकी जिल्ला अदालतका न्यायाधीश रिचर्ड जे. लियोनले मंगलबार फैसला सुनाउँदै २०२६ को डाइभर्सिटी भिसा कार्यक्रममा छनोटमा परेका मुद्दाका […]