प्राकृतिक रूपमा धनी डोल्पा: त्रिपुरासुन्दरी अर्को सुन्दरता (तस्वीरहरू)

प्राचीन संरचनाको चारैतिर ठड्याएका विशाल चार ध्वजावाहक काठका लिङ्ग बडो आकर्षक पाराका छन् । मन्दिरको उत्तर भागमा मुकुटेश्वर हिमाल र दक्षिणमा भैरवी गङ्गालगायत प्रसिद्ध तीर्थस्थल छन् ।