नेपाल टेलिकमको महशुल भुक्तानीमा जरिवाना छुटको सुविधा

नेपाल टेलिकमले दूरसञ्चार सेवा प्रयोग गरेका तर बक्यौता महशुल समयमै तिर्न नसकेका ग्राहकलाई जरिवाना छुटसहित रकम भुक्तानी गर्ने अवसर दिएको छ। टेलिकमले सार्वजनिक गरेको सूचनाअनुसार आर्थिक वर्ष २०८०/८१ सम्मको बक्यौता रकम २०८२ साल पुस मसान्तसम्म भुक्तानी गर्ने ग्राहकले जरिवाना छुट पाउनेछन्। कम्पनीले यस्तो छुटको सुविधा नजिकको दूरसञ्चार कार्यालयमा गई बक्यौता रकम बुझाउने ग्राहकका लागि उपलब्ध […]