'कबड्डी ५' को मुस्ताङमा सुरू भयो छायांकन, विपिन कार्कीको पनि अभिनय रहने

यस श्रृंखलामा अभिनेता विपिन कार्की र मिस यूके नेपाल २०१७ सिर्जना गुरूङ पनि जोडिएका छन्।