काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले रसुवा बाढीका कारण प्रभावित बालबालिकाको खोजी, उद्धार, संरक्षण, अभिभावक खोजी तथा पारिवारिक पुनर्मिलनलाई प्राथमिकतामा राखिएको बताएकी छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बादीले विपद्को समयमा कोही पनि नागरिक एक्लो छैन भन्ने अनुभूति दिलाउन तथा पुनर्स्थापना, पुनर्वास र संरक्षणका […]