पर्सामा आन्दोलनबाट क्षति संरचनाको संख्यात्मक लगत खडा

RajdhaniDaily.com | वीरगन्ज । पर्साका ११ वटा सरकारी कार्यालय, ९ प्रहरीका बीट तथा चौकी र सातजना नेताका नीजि घरमा जेनजी आन्दोलनकारीको आवरणमा क्षति पु¥याएको तथ्याँक संकलन भएको छ -