शपथपछि पदभार ग्रहण नगरी मृतक परिवार भेट्न टिचिङ अस्पताल पुगे कुलमान (तस्बिरसहित)

काठमाडौँ- ऊर्जा मन्त्रीका रूपमा शपथ लिएलगत्तै कुलमान घिसिङ प्रत्यक्षरूपमा आन्दोलनका पीडित परिवार भेट्न शिक्षण अस्पताल पुगेका छन्।