क्रिस गेलले भने, ‘यदि मैले ४०० रन बनाउने मौका पाएको भए, म ४०० रन बनाउँथे। यस्तो मौका बारम्बार आउँदैन। तपाईं फेरि कहिले तेहेरो शतक बनाउनुहुन्छ भन्ने तपाईंलाई थाहा हुँदैन। यदि तपाईं 'लिजेन्ड' बन्न चाहनुहुन्छ भने कसरी बन्नुहुन्छ त? 'लिजेन्ड' बन्नका लागि कीर्तिमान बनाउनै पर्छ।’