सार्वजनिक विधायन समितिको बैठक अज बस्दै

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहीबार बस्ने भएको छ । सोही बैठक बिहीबार बिहान ११ बजे बस्ने भएको संसद सचिवालयले जनाएको हो । बैठकमा समितिको छैठौं वार्षिक प्रतिवेदन २०८१–०८२ माथि छलफल हुने भएको छ ।