आचारसंहिताबारे आयोगले सरकारलाई जानकारी गरायो

काठमाडौँ। निर्वाचन आयोगले आचारसंहिता लागु हुने विषयमा सरकारलाई जानकारी गराएको छ। कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी नेतृत्वको आयोगको टोलीले आज (आइतबार) बालुवाटारमा आयोजित एक कार्यक्रममा यसबारे जानकारी गराएको हो। आयोगका तर्फबाट आचारसंहितबारे विशेष प्रस्तुतीकरण पनि गरिएको थियो। जसअनुसार निर्वाचन आचारसंहिता आज राति १२ बजे (सोमबार बिहान १२ बजे) बाट लागु हुनेछ। आयोगको आजै बसेको बैठकले […]