कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत झापाको मेचीनगर नगरपालिका–०८, सृजनाचोकस्थित आधारभूत स्वास्थ्य केन्द्रलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ। बैंकको इट्टाभट्टा शाखा कार्यालयमार्फत सम्पन्न उक्त कार्यक्रमले स्वास्थ्य सेवामा आउने सेवाग्राहीलाई स्वच्छ खानेपानीको सुविधा उपलब्ध गराउने उद्देश्य लिएको छ। वाटर डिस्पेन्सर हस्तान्तरण कार्यक्रम बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले स्वास्थ्य केन्द्रका प्रमुख दिवाकर पौडेललाई […]