अस्पतालमा कार्यरत फर्मासिस्ट तथा फार्मेसी सहायकलाई न्यूनतम तलब उपलब्ध गराउन माग
संघले स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्मा गौतमलाई ध्यानाकर्षण पत्र बुझाउँदै अस्पतालमा कार्यरत फर्मासिस्ट तथा सहायक फर्मासिस्टहरुलाई न्यूनतम तलब उपलब्ध गराउन माग गरेको हो।