काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका-३ स्थित जर्सिङपौवा–साँखुमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। पिकनिकबाट फर्कँदै गरेको बस दुर्घटनामा पर्दा अन्य २७ जना घाइते भएका छन्। जर्सिङपौवाबाट साँखुतर्फ आउँदै गरेको महानगर यातायातको बा ४ ख ८७८८ नम्बरको बस साँझ सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको हो। नेचर हब कम्पनिका कर्मचारीहरू पिकनिक मनाएर […]