काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम आयोजना गरेको छ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ प्रमुख अतिथिका रूपमा सहभागी रहने उक्त कार्यक्रममा जेन जी उमेर समूहका युवासँग प्रत्यक्ष संवाद गरिने आयोजकले जनाएको छ। कार्यक्रममा समसामयिक राजनीति, युवा सहभागिता, सामाजिक रूपान्तरण र मुलुकको भविष्यबारे विचार आदानप्रदान हुने जनाइएको […]