काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनअन्तर्गत अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा एकपछि अर्को समस्या देखिन थालेको छ। महासचिव पदलाई लिएर उपमहासचिव प्रदीप ज्ञवाली र उपाध्यक्ष विष्णु पौडेलको तीव्र असन्तुष्टि भएकाले बेला नेताहरूले विद्रोह थालेका छन् । यसअघि सचिव रहेका लेखराज भट्टलाई ओलीले त्यही पदमा दोहोर्याउन खोज्दा असन्तुष्टि जनाए । माओवादी पृष्ठभूमिका उनले सचिव पदमा नबस्ने घोषणा […]