निर्वाचन आयोग र अख्तियारमा पदाधिकारी नियुक्तिको तयारी

३ मंसिर, काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिले जारी गरेलगत्तै निर्वाचन आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदाधिकारी नियुक्ति गर्नेगरी सरकारले तयारी अघि बढाएको छ । मंगलबार मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिलाई …