काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित बनाउन क्यान्डिडेट क्लब समितिमा सदस्यहरू मनोनीत गरेको छ । समितिका संयोजक कविन्द्र बुर्लाकोटीको सिफारिसमा डा. नमिता यादव, सुलभ खरेल, हिमेश पन्त, शिव यादव र पारसमणि गेलाललाई सदस्य मनोनीत गरिएको हो । संयोजक बुर्लाकोटीका अनुसार समितिको शुक्रबार बसेको बैठकमा उम्मेदवार बन्न […]