८५७ कर्मचारीको विवादित सरुवा बदर भएपछि विभागले सरुवा निर्णय र त्यसका आधार सार्वजनिक गर्ने मापदण्ड ल्याएको थियो। मन्त्रालयले शुक्रबार गरेको सरुवाको सूची र आधार खुल्न बाँकी छन्। काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार डेढ दर्जनभन्दा बढी प्रमुख नापी अधिकृतको सरुवा गरेको खुलेको छ। मन्त्रालय स्रोतले प्रशासन सिंहदरबार विशेष ब्युरोलाई […]