कोप–३१ मा नेपालको सहभागिता र उपलब्धिबारे जानकारी दिन सभामुखकोमा पुगिन मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले प्रतिनिधिसभाका सभामुख डीपी अर्यालसँग भेटवार्ता गरेकी छन् । भेटका क्रममा मन्त्री चौधरीले टर्कीको अन्ताल्यामा सम्पन्न संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपालको सहभागिता, उठाइएका मुद्दा तथा प्राप्त उपलब्धिबारे जानकारी गराएकी थिइन् । उनले सम्मेलनका क्रममा नेपालले प्राथमिकताका साथ उठाएका हिमाली क्षेत्रको संरक्षण, जलवायु न्याय, जलवायु […]