इसराइली हवाई आक्रमणमा हमासका वरिष्ठ सैन्य कमान्डर मारिए

इसराइलले दक्षिणी गजाको खान युनिस क्षेत्रमा गरेको हवाई आक्रमणमा हमासका वरिष्ठ सैन्य कमान्डर समिर अबु युनिस मारिएका छन्।