काठमाडौँ । श्रम संस्कृति पार्टीका महासचिव आर्यन राईले सरकार जनअपेक्षाअनुसार काम गर्न छाडेर सामाजिक सञ्जाल र अल्गोरिदमको स्टन्टमा मात्रै सीमित भएको आरोप लगाएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आपत्ति जनाएका हुन् । भोटेकोशी बाढीबाट क्षति पुगेका संरचना र आवास पुनर्निर्माणमा सरकारले ढिलासुस्ती गरिरहेको बताउँदै उनले पीडितहरूले […]