एनपीएलको टिकट मूल्य सार्वजनिक, कति पर्छ एउटा टिकट ?

नेपाल क्रिकेट संघ (क्यान) ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेलहरूको टिकट मूल्य सार्वजनिक गरेको छ ।