निमोनियाका कारण १५ महिने शिशुको मृ*त्यु

५ कात्तिक, खोटाङ । निमोनियाका कारण खोटाङमा १५ महिने शिशुको ज्यान गएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका रियाना दाहालको जिल्ला अस्पताल दिक्तेलमा उपचारको क्रममा ज्यान गएको हो । अधिक ज्वरो आएपछि शिशुलाई कात्तिक ४ गते बिहान …