गोली चलेको सुनेपछि तत्काल गृहमन्त्रीलाई फोन गरेको थिएँ: ओली

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी आन्दोलनका क्रममा भदौ २३ गते बानेश्वरमा गोली चलेको सुनेलगत्तै आफूले तत्काल गृहमन्त्रीलाई फोन गरेर घटनाबारे जानकारी लिएको बताएका छन्।