झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

मृत्यु हुनेमा वीरगञ्ज महानगर–१ छपकैया टोलका पियुसकुमार साह रहेका छन्।