युवा उद्यमीलाई सीप, पुँजी, प्रविधि र बजारसँग जोडेर उत्पादन तथा रोजगारी बढाउनुपर्नेमा जोड दिँदै पाँचौँ नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२६ सम्पन्न भएको छ। नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई) र बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को संयुक्त आयोजनामा भएको सम्मेलनमा कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल व्यवसाय, रोबोटिक्स, भविष्यका सीप, स्टार्टअप तथा वित्तीय पहुँचलगायत विषयमा छलफल भएको […]