सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन प्रवर्द्धनका लागि आवश्यक पूर्वाधार निर्माणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका छन् । बृहत्तर बराहक्षेत्र विकास समिति, चतरा कार्यालयको आज अवलोकन तथा निरीक्षण गर्दै मुख्यमन्त्री कार्कीले बराहक्षेत्रलाई धार्मिक तथा पर्यटन सर्किटका रूपमा विकास गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए । उनले बराहक्षेत्रको धार्मिक महत्वलाई पर्यटनसँग […]