भदौमा ३३ करदाताले पाए उपहार, दुई जनालाई १० लाख

काठमाडौँ । ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत भदौ महिनाका विजेताको नतिजा सार्वजनिक भएको छ। स्थगित भएको उपहार घोषणा कार्यक्रममार्फत भदौका ३३ जना विजेता सार्वजनिक गरिएको हो। कार्यक्रमअन्तर्गत दुई जना विजेताले बम्पर उपहारस्वरूप जनही १० लाख रुपैयाँ प्राप्त गरेका छन्। यस्तै, अन्य ३१ जना विजेताले जनही १ लाख रुपैयाँका दरले उपहार पाएका छन्। भोटेकोशी बाढीका कारण […]