२०२३ अक्टोबर ३०, सोलुखुम्बुको स्याङ्बोचे,सगरमाथा क्षेत्रको हिमनदी उपत्यकामा उभिएर राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भावुक स्वरमा भन्दै थिए, 'संसारको छानाबाट म कराउन आएको छु, यो पागलपन रोक। स्टप दिस म्याडनेस।'
गुटेरेसको थप भनाइ थियो, 'ग्लेसियर पछाडि हटिरहेको …