सुशासन र आर्थिक विकासको नारा बोकेको वर्तमान सरकार उल्टो बाटो हिँड्यो : उपेन्द्र यादव

यादवले सुशासन र आर्थिक विकासका नारा दिएर अपार जनमत पाएर बनेको वर्तमान सरकार उल्टो बाटो हिँडेको आरोप लगाए।