सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी, सामान्य क्षति

१८ भदौ, काठमाडौं । सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी भएको छ । आगलागीले ‘प्रयोगविहीन अवस्थामा राखिएका कागजातहरू जलेको’ सर्वोच्च अदालत प्रशासनले जनाएको छ । ‘गतराति आगलागी भएको थाहा भएपछि सुरक्षाकर्मी र अदालतका कर्मचारीहरू समेत आएर दमकल बोलाई …